सांस्कृतिक संस्थानमा शास्त्रीय संगीत उत्सव

सांस्कृतिक संस्थानमा शास्त्रीय संगीत उत्सव


वसन्त पञ्चमीको अवसरमा सांस्कृतिक संस्थानले ‘शास्त्रीय संगीत उत्सव २०७७’ आयोजना गरेको छ। कोभिड—१९ का कारण लामो समयसम्म भएको लकडाउनपछि आयोजित उत्सवमा विभिन्न शास्त्रीय गायन, वादन तथा नृत्य प्रस्तुत गरिएको थियो।

3.jpeg

2.jpeg

4.jpeg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij