मौलिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यकासाथ नेपालीहरुको महान् सांस्कृतिक पर्व बडा दसैँ विशेष फूलपातीका दिन परम्परागत मूल्य-मान्यता, रीतिरिवाज तथा विधिपद्धति अनुरुप सांस्कृतिक संस्थानमा कर्मचारीहरुद्वारा पूजा गरिएको छ ।