हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली


 

 हार्दिक श्रद्धाञ्जली
 
स्व.मदन लामा


सांस्कृतिक संस्थानका पूर्वकर्मचारी वरिष्ठ नृत्य कलाकार श्री मदन लामाज्यूको निधनको खबरले सांस्कृतिक संस्थान परिवार स्तब्ध भएका छौं । 
यस दुःखद घडीमा दिवंगत आत्माको चिर–शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।


३ जेठ २०८२
ने.सं.११४५ बछलागा चतुर्थी


किरण बाबु पुन
महाप्रबन्धक 
तथा सांस्कृतिक संस्थान परिवार
जमल, काठमाडौं 

CamScanner 17-05-2025 09.44.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij