"नेपाली उपशास्त्रीय सङ्गीत समारोह २०८२" हुँदै : सांस्कृतिक संस्थान

"नेपाली उपशास्त्रीय सङ्गीत समारोह २०८२" हुँदै : सांस्कृतिक संस्थान


"नेपाली उपशास्त्रीय सङ्गीत समारोह २०८२" हुँदै : सांस्कृतिक संस्थान

नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानद्वारा नेपाली संस्कृति भित्रको सिर्जनशील कला अन्तर्गतका हरेक विधाहरूलाई समान रूपमा विकास गर्ने उद्देश्यकासाथ लोक तथा शास्त्रीय सङ्गीत सङ्गम कार्यक्रम “नेपाली उपशास्त्रीय सङ्गीत समारोह २०८२” हुने भएको छ । सांस्कृतिक संस्थानका कलाकारहरूदेखि नेपाली शास्त्रीय सङ्गीतका धरोहरहरूसम्मका प्रस्तुति रहने बताइएको छ । देहाय बमोजिमको मिति, समय र स्थानमा कार्यक्रम आयोजना गरिने भएकाले सम्पूर्णलाई उपस्थितिका लागि सादर निमन्त्रणा गरिएको छ ।


तपसिल :
कार्यक्रम : “नेपाली उपशास्त्रीय सङ्गीत समारोह २०८२” 
मिति : २०८२ जेठ १२ गते ।
समय : दिउँसो २ः३० बजे ।
स्थान : सांस्कृतिक संस्थानको मिनी प्रेक्षालय ।
आयोजक  : सांस्कृतिक संस्थान, जमल काठमाडौँ ।

किरण बाबु पुन 
 महाप्रबन्धक

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij