सांस्कृतिक संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

सांस्कृतिक संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान


सांस्कृतिक संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

IMG-20250617-WA0004.jpg

सांस्कृतिक संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको छ । रक्तदान, जीवनदान भन्ने श्लोकनलाई शिरोपर गर्दै मानव जीवनको रक्षार्थ रक्तदान गरिएको हो । सांस्कृतिक संस्थानको आयोजना र रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम मिति २०८२ वैशाख ३ गते संस्थानको प्रधान कार्यालय जमल, काठमाडौँमा सम्पन्न गरिएको हो । संस्थानका महाप्रबन्धक किरण बाबु पुनज्यूले रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । संस्थानका कर्मचारी तथा विभिन्न निकायबाट सहभागी भई रक्तदान गरिएको हो । 

IMG-20250617-WA0005.jpg

20250617_103731.jpg

20250617_121351.jpg

20250617_103740.jpg

20250617_095501.jpg

20250617_135512.jpg

20250617_104057.jpg

 

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij