सांस्कृतिक संस्थानको आ.व.२०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

सांस्कृतिक संस्थानको आ.व.२०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक



सांस्कृतिक संस्थानको आ.व.२०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

सांस्कृतिक संस्थानको गौरवमय "५३ औं वार्षिकोत्सव समारोह २०८२" संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा सभ्यभव्य रूपमा सम्पन्न भएको छ । सो समारोहमा संस्थानको आ.व.२०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । संस्थानको गत आ.व.को तुलनामा आ.व.२०८१/८२ मा ६९.४७ प्रतिशतका दरले आम्दानी वृद्धि भएको छ । उक्त प्रतिवेदनमा संस्थानको आयव्यय, प्रमुख उपलब्धिहरू, समस्या, समाधानका उपाय र निष्कर्ष सहित प्रतिवेदन प्रस्तुत गरिएको छ ।  प्रतिवेदन डकुमेन्ट्रीका रूपमा प्रस्तुत गरिएको थियो ।
प्रतिवेदनको पूर्ण पाठ :  Barshik Pragati Pratibedan 2081-82.pdf :To download file click here

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij