ग्यालरी
क्र.सं. शिर्षक प्रकाशित मिति इमेज
81.

सादर निमन्त्रणा : शुभारम्भ सांस्कृतिक साँझ २०८२ साथमा गीति नाटक मुनामदन समुद्घाटन समारोह

चैत्र ९, २०८१ आइतवार
82.

गीति नाटक मुनामदन सम्बन्धी महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा.डा.पद्म देवकोटाज्यूको धारणा

चैत्र ४, २०८१ मंगलवार
83.

ऐतिहासिक गीति नाटक मुनामदनको शुभारम्भ कहिले र कसरी भयो : सांस्कृतिक संस्थान

चैत्र १, २०८१ शनिवार
84.

होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै : सांस्कृतिक संस्थान परिवार

फाल्गुण २८, २०८१ बुधवार
85.

वर्षौंपछि ऐतिहासिक गीति नाटक मुनामदन प्रदर्शन हुँदै : सांस्कृतिक संस्थान

फाल्गुण १७, २०८१ शनिवार
86.

पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानको प्रयासबाट धार्मिक सांस्कृतिक सम्पदा एवम् चाडपर्वको रक्षार्थ टेवा पुग्नेछ : माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे

फाल्गुण १२, २०८१ सोमवार
87.

Sanskritik Sansthan - सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१ | Full Program

माघ २८, २०८१ सोमवार
88.

माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे ज्यू बाट सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियो समुद्घाटन -२०८१

माघ २४, २०८१ बिहिवार
89.

"सांस्कृतिक संस्थानको ३३औं समूह अन्तर्गत आयोजित कला प्रशिक्षणको दीक्षान्त कार्यक्रममा प्रशिक्षार्थीहरूले शास्त्रीय तथा लोक नृत्य, तबला, मादल र बाँसुरी वादनका साथै लोक, शास्त्रीय तथा राष्ट्रिय गीतहरूको प्रस्तुति दिए।"

माघ २३, २०८१ बुधवार
90.

३३ औं समूहको कला प्रशिक्षण कार्यक्रम अन्तर्गत अभिनय विधाका प्रशिक्षार्थीहरूले कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा "छिमेकी" लाई किरण बरालद्वारा नाट्य रूपान्तरण गरी उत्कृष्ट रूपमा मञ्चन गरेका थिए।

माघ २३, २०८१ बुधवार

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij